प्रदेश–२ लाई समृद्ध बनाउन निर्देशन • Image Khabar Image Khabar


प्रदेश–२ लाई समृद्ध बनाउन निर्देशन


Imagekhabar
२४ माघ २०७४, बुधबार १४:५७

प्रदेश–२ लाई समृद्ध बनाउन निर्देशन

प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित सहरी डिभिजन तथा भवन निर्माण कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच सिंहले पदभारग्रहण गरेका हुन् ।

कार्यक्रममा सचिव सिंहले प्रदेश नम्बर–२ मा कृषि, पर्यटन तथा उद्योगको प्रचुर सम्भावना रहेकाले निकट भविष्यमै प्रदेश नम्बर–२ समृद्ध प्रदेश हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश नम्बर–२ लाई समृद्ध बनाउन जनकपुरस्थित विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्