
प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित सहरी डिभिजन तथा भवन निर्माण कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच सिंहले पदभारग्रहण गरेका हुन् ।
कार्यक्रममा सचिव सिंहले प्रदेश नम्बर–२ मा कृषि, पर्यटन तथा उद्योगको प्रचुर सम्भावना रहेकाले निकट भविष्यमै प्रदेश नम्बर–२ समृद्ध प्रदेश हुने विश्वास व्यक्त गरे ।
उनले प्रदेश नम्बर–२ लाई समृद्ध बनाउन जनकपुरस्थित विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्