 
	    बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उपसभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधित सहित)को दफा १० को २ क(३) बमोजिम जिल्ला कार्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य/महासमिति सदस्य/महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ ।
कांग्रेस बैतडीको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको दुई वर्षसम्म पनि पूर्ण हुन नसकेको अवस्था तथा बैतडीमा कांग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उपसभापतिमा मनोनीत गरिएको जिल्ला सभापति थापाले बताए ।
उपसभापतिमा मनोनीत चन्द यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य रहेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्