
कञ्चनपुरको महेन्द्रनगरमा मिडिया नेपालले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना सरकारले बनाइसकेको बताए । उनले उर्जाको विकास विना आर्थिक विकास असम्भव रहेको भन्दै यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
अझै पनि नेपालका ४० प्रतिशत नागरिक उज्यालोबाट बञ्चित रहेको बताउँदै उनले त्यसका लागि वर्तमान सरकारले योजना अघि बढाईसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्