आइतबार सुन–चाँदीको मूल्य स्थिर • Image Khabar Image Khabar


आइतबार सुन–चाँदीको मूल्य स्थिर


Imagekhabar
२८ माघ २०७४, आईतवार १९:००

आइतबार सुन–चाँदीको मूल्य स्थिर

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँ मै कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि स्थिर रहेर ७ सय ३५ रुपैयाँ प्रतितोला मै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३१५ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्