
सोमबार राजधानीमा गरिएको कार्यक्रममा पर्यटन व्यवसायीहरु दीपेन्द्रकुमार घिमिरे, अनिल लामा, टासी गुरुङलगायतलाई सम्मान गरियो ।
यस्तै, सन्चारमाध्यमबाट पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो नेपालका गोविन्द चिमोरियालाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरियो ।
यस वर्षदेखि संगीत पर्यटनलाई पनि प्रबद्र्धन गर्ने उद्देश्यले संघले गायिका रानु निरौलालाई पनि सम्मान गरेको छ ।
यसैबीच, राष्ट्रिय पर्यटन पत्रकार संघको अध्यक्षमा शिव अधिकारी चयन भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्