Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘ओली र दाहाल दुवै सहअध्यक्ष’


0
Shares

सोमबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले दुई नेताबीच सोमबारै (आज) भएको छलफलमा महाधिवेशनसम्म दुवैजना सहअध्यक्षकोरुपमा रहने सहमति भएको बताए ।

दुवै पार्टीका नेताहरुको कार्यविभाजनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको मिति घोषणा हुने शर्माको भनाइ थियो ।