
प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ‘एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुनेछ’–भने ।
उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएकाले सम्भवतः सोमबारै यस कुराको निर्णय हुने बताए ।
कार्यक्रम प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्