२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानमन्त्री ओलीलाई भारतीय राजदूतद्वारा होलीको शुभकामना


0
Shares

त्यस अवसरमा साँस्कृतिक समानतायुक्त शताब्दीऔं पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मियता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदान–प्रदान गरिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वकारुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ । रासस