
राति साढे ९ बजे बा४६प १३३० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गुजुरा गाँउपालिका–९ का २१ वर्षीय अक्षय यादव र पछाडी सवार १७ वर्षीय रिवाज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते भएका दुबै जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्