२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै


0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन अब्बासी सोमबार नेपाल आउन लागेका हुन् ।

नेपाल बसाईका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ ।