ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै • Image Khabar Image Khabar


ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार १२:५४

ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन अब्बासी सोमबार नेपाल आउन लागेका हुन् ।

नेपाल बसाईका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्