पेट्रोलको मूल्य घट्यो • Image Khabar Image Khabar


पेट्रोलको मूल्य घट्यो


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार ०६:३८

पेट्रोलको मूल्य घट्यो

आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । अब पेट्रोल लिटरमा एक सय तीन रुपैयाँ कायम भएको छ ।

निगमले अन्य इन्धनको मूल्य भने परिवर्तन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्