
दीपक शर्माको संगीत रहेको गीतमा शब्द अरुण तिवारीले कोरेका छन् ।
भिडियोमा रक्षासँग र रञ्जन रिजालको अभिनय रहेको छ । पुरुषोतम सुवेदीको एरेन्ज रहेको गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् ।
अमृत सुनुवार स्वयमको छायांकन रहेको गीतलाई माधव बेलबासले सम्पादन गरेका छन् । भिडियोमा रक्षा र रञ्जन रिजालले जिवन्त अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्