 
	    नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तकको सोमबार राजधानीमा विमोचन गर्दै उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सहयोगी छिमेकीको भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र नेपालको सम्बन्ध अझ विस्तार प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।
यस्तै, नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले नेपाल र चीनको सम्बन्ध सधैं मजबुत् र दीगो हुनुपर्ने बताइन् ।
नेपालका लागि चीनका राजदूत यु हङले नेपाल चीनको राम्रो छिमेकी र राम्रो साथीसमेत भएको बताइन् ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्रले निकालेको उक्त पुस्तकमा पूर्वमन्त्री, प्रोफेसर र विभिन्न क्षेत्रका विज्ञहरुले नेपाल–चीन सम्बन्धका विविध आयाम सम्बन्धमा लेखेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्