तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेवा • Image Khabar Image Khabar


तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेवा


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १९:४५

तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेवा

सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको उपस्थितिमा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले भिडियो कन्फरेन्समार्फत् जिल्ला प्रहरी कार्यालयमा लागुऔषधको मुद्दामा थुनामा रहेका बमबहादुर विकलाई मुद्दाको म्याद थप गरेका हुन् ।

सो अवसरमा कायममुकायम प्रधानन्यायाधीश जोशीले समयको मागसँगै प्रविधिलाई ग्रहण गर्ने अभियानमा आफूहरु अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्