१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेवा


0
Shares

सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको उपस्थितिमा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले भिडियो कन्फरेन्समार्फत् जिल्ला प्रहरी कार्यालयमा लागुऔषधको मुद्दामा थुनामा रहेका बमबहादुर विकलाई मुद्दाको म्याद थप गरेका हुन् ।

सो अवसरमा कायममुकायम प्रधानन्यायाधीश जोशीले समयको मागसँगै प्रविधिलाई ग्रहण गर्ने अभियानमा आफूहरु अगाडि बढेको बताए ।