Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


पुष्पतारा केडिया फाउन्डेसन र मिरा हिमालयबीच सम्झौता


0
Shares

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी सम्झौता भएको हो ।

यस कार्यका लागि कम्पनीले पाँच लाख रुपैयाँको चेक मिरा हिमालयलाई प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् आगामी तीन वर्षसम्म सहयोग गर्ने कम्पनीले जनाएको छ ।