
हिडन ट्रेजरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को अन्तिम चरणमा हेटौंडाकी २२ वर्षीया खतिवडाले उपाधि जितेकी हुन् ।
प्रतियोगितामा सहभागी अन्य २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।
प्रतिक्रिया दिनुहोस्