नयाँवर्ष मनाउन गएका दुई युवक कालीगन्डकीमा बेपत्ता « Image Khabar


नयाँवर्ष मनाउन गएका दुई युवक कालीगन्डकीमा बेपत्ता


Border circle
Imagekhabar

बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३, हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

बगनासकाली गाउँपालिका–८, रानीमहलनजिकैको कालीगन्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्नेक्रममा उनीहरु बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए ।

बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्