
बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३, हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।
बगनासकाली गाउँपालिका–८, रानीमहलनजिकैको कालीगन्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्नेक्रममा उनीहरु बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए ।
बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्