३० असार २०८२, सोमबार | Tue Jul 15 2025


प्रदेश–७ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित


0
Shares

प्रदेश सरकारले चैत २८ गते प्रदेशसभा बैठकमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा प्रदेशसभा सदस्यले राखेका प्रश्नको मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबारको बैठकमा जवाफ दिएका थिए ।

उनले सरकार र प्रतिपक्ष सबै मिलेर संघीयताको जग बलियो बनाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले विगतदेखिका समस्या समाधानमा सरकार जुटेको भन्दै विकासको लक्ष्य प्राप्तीमा सबैले हातेमालो गरेर अगाढि बढ्नुपर्ने बताए ।