Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


माजोङ क्यासिनोमा जुवा खेल्ने नेपालीसहित क्यासिनोका कर्मचारी पक्राउ


0
Shares

पक्राउ पर्नेहरुमा क्यासिनोका एमडी काठमाडौँ महानगरपालिका–२९ बस्ने ४५ वर्षीय बिनोद श्रेष्ठ, चिफ एक्ज्युकेटिभ अफिसर काठमाडौं महानगरपालिका–३२ बस्ने ४२ वर्षीय ओम कर्माचार्य, मकवानपुर हेटौडा उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीय विकल्प पोखरेल, ललितपुर महानगरपालिका–४ बस्ने ३३ वर्षीय शंखर पौडेल ,काठमाडौँ महानगरपालिका– १५ स्वयम्भू बस्ने २६ वर्षीय तेन्जिङ मेलेक, बौद्ध बस्ने २२ वर्षीय रञ्जित खड्गी, ललितपुर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अरुण सेडाई र मुस्ताङ मुक्तिनाथ गाउँपालिका–५ बस्ने २७ बर्षीय साङ्गे पासङ ठकुरी छन् ।

यस सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।