 
	    नेप्सेमा दोहोरो अंकको गिरावट आयो भने कारोबार डेढ अर्ब पुग्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २७ अंकले ओरालो लागेर १४ सय १० मा आएर थामियो । कारोबार भएका सबै समूह रातो रहे ।
बिमा समूह सबैभन्दा उच्च ८८ अंकले ओरालो लाग्यो । होटल समूहमा ७८ अंकको गिरावट आयो । जलविद्युत् समूह ५४ अंकले झर्यो । विकास बैंक समूह ३१ अंकले ओरालो लाग्यो । लघुवित्त, उत्पादनमूलक समूह र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका ३१ लाख १४ हजार कित्ता सेयर १ अर्ब ५२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्