
काठमाडौं, बैशाख १५ । मारवाडी समाजले भृकुटीमण्डपमा मारवाडी महोत्सवको आयोजना गरेको छ ।
मारवाडी कला, संस्कृति, भेषभूषा, परम्पराको प्रदर्शन र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव गरेको समाजले जनाएको छ ।
फोटो प्रदर्शनी, वर्तनकला, कच्चीघोडी स्वागत, भाला मसाल, सांस्कृतिक/परम्परागत पोसाक, मारवाडी खाना, मारवाडी उपहारका सामान लगायतको स्टल राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्