३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सिभिल बैंकको ‘सिभिल ट्याब’ बैंकिङ सेवा सुरु


0
Shares

ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झटरहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अरु बैंकिङ सुविधाहरु लिन पाउने गरी यस्तो सेवा सुरु गरेको जनाएको छ ।

‘घरमै बसिबसी बैंकिङ खुसीखुसी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सन्चालनमा ल्याएको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

बैंकले हाल ६० ओटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।