सिभिल बैंकको ‘सिभिल ट्याब’ बैंकिङ सेवा सुरु • Image Khabar Image Khabar


सिभिल बैंकको ‘सिभिल ट्याब’ बैंकिङ सेवा सुरु


Imagekhabar
२० बैशाख २०७५, बिहीबार २०:५४

सिभिल बैंकको ‘सिभिल ट्याब’ बैंकिङ सेवा सुरु

ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झटरहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अरु बैंकिङ सुविधाहरु लिन पाउने गरी यस्तो सेवा सुरु गरेको जनाएको छ ।

‘घरमै बसिबसी बैंकिङ खुसीखुसी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सन्चालनमा ल्याएको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

बैंकले हाल ६० ओटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्