यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला समातिए • Image Khabar Image Khabar


यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला समातिए


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १५:२०

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला समातिए

रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जानेक्रममा सिटौलालाई भृकुटीमन्डपबाट पक्राउ गरिएको हो ।

गृहमन्त्रीको आदेशपछि सादा पोसाकमा खटिएको प्रहरी टोलीले महासचिव सिटौलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा लगिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्