
रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जानेक्रममा सिटौलालाई भृकुटीमन्डपबाट पक्राउ गरिएको हो ।
गृहमन्त्रीको आदेशपछि सादा पोसाकमा खटिएको प्रहरी टोलीले महासचिव सिटौलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा लगिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्