वाम सरकारले नागरिकको पक्षमा चित्तबुझ्दो काम गरेको छैन : सिटौला • Image Khabar Image Khabar


वाम सरकारले नागरिकको पक्षमा चित्तबुझ्दो काम गरेको छैन : सिटौला


Imagekhabar
२३ बैशाख २०७५, आईतवार १९:२८

वाम सरकारले नागरिकको पक्षमा चित्तबुझ्दो काम गरेको छैन : सिटौला

आइतबार पाँचथरको फिदिममा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्र फरक मत हुनसक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने बताए ।

उनले वाम गठबन्धनको सरकारले नागरिकको पक्षमा चित्तबुझ्दो काम नगरिरहेको जिकिर गरे ।

देशमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकार लाग्न नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्