
आइतबार पाँचथरको फिदिममा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्र फरक मत हुनसक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने बताए ।
उनले वाम गठबन्धनको सरकारले नागरिकको पक्षमा चित्तबुझ्दो काम नगरिरहेको जिकिर गरे ।
देशमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकार लाग्न नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्