
बैंकको नेपालका लागि नवनियुक्त देशिय निर्देशक फरिस हड्याड जर्भोस नेपाल आइ जिम्मेदारी सम्हालेको नेपालस्थित कार्यालयले जनाएको हो ।
सन् २००१ देखि विश्व बैंकमा आवद्ध अमेरिकी नागरिक जर्भोसले त्यसयता विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हाली अनुभव हासिल गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्