चेम्बरको कृषि समितिमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति • Image Khabar Image Khabar


चेम्बरको कृषि समितिमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति


Imagekhabar
३१ बैशाख २०७५, सोमबार २१:०१

चेम्बरको कृषि समितिमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हालै समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको चेम्बरले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्