२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सिटिजन्स बैंकद्वारा एकैपटक ६ ओटा शाखा विस्तार


0
Shares

‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको दावी गर्ने बैंकले इलामको माङसेबुङ, सोलखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमिमा शाखाहरु सन्चालनमा ल्याएको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले काठमाडौंबाटै शाखाहरुको उद्घाटन गरेका हुन् ।