Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


नेपाल–दाहालबीच पार्टी एकताका विषयमा छलफल


0
Shares

prachanda madhab kp oli surya thapa NCP

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीयसचिव मोहन गौतमले जानकारी दिए ।

साम्यवादका प्रणेता कार्ल मार्क्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौंमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ । रासस