
वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सन्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
बैंकले छिट्टै विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य गर्ने तथा भिसा डेबिट कार्डसमेत सन्चालनमा ल्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्