
स्थानीय तहमा सरसफाइको क्षेत्रमा कार्यरत् इन्जिनियर र प्राविधिकहरुलाई स्थानीय तहमा ढल व्यवस्थापनका चुनौती र सरल एवं वैज्ञानिक उपायकाबारेमा जानकारी दिने उद्देश्यले गोष्ठीको आयोजना गर्न लागेको संघले जनाएको छ ।
गत चैतमा ‘जल, वातावरण र जलवायु परिवर्तन : ज्ञानको आदान–प्रदान तथा समझदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनले ११ बुँदे संकल्प जारी गरेको जानकारी गराउँदै संघले राष्ट्रव्यापी अभियान पनि सन्चालन गर्ने मंलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
कोरियन स्मार्ट वाटर ग्रीडसँग मिलेर आगामी साउनमा ‘स्मार्ट वाटर’ विषयमा दुईदिने कार्यशाला गोष्ठी गर्न लागेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्