राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित • Image Khabar Image Khabar


राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित


Imagekhabar
३ जेष्ठ २०७५, बिहीबार १४:०७

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

प्रतिनिधिसभा/राष्ट्रियसभा सन्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक शुक्रबार (भोलि) दिनको ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्