सभामुखद्वारा ध्यानाकर्षण • Image Khabar Image Khabar


सभामुखद्वारा ध्यानाकर्षण


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार १४:१२

सभामुखद्वारा ध्यानाकर्षण

सरकारको नीति तथा कार्यक्रममाथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले संघीय संसद, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुनपनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित् समयमा बैठक सुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए ।

यसैगरी, उनले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्ने सांसदले निर्धारित् समयभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षणसमेत गराए । रासस

प्रतिक्रिया दिनुहोस्