३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नागढुंगा र चाबहिल सडकसहित विस्तार आयोजनाहरुको म्याद एक वर्ष थप


0
Shares

काठमाडौं, असार ११ । सरकारले राजधानीका सडक विस्तार आयोजनाहरुको म्याद एक वर्ष थप थपेको छ ।

विस्तारको काममा ढिलाइ भइहरँदा सरकारले त्यसमा आफ्नो पक्षको पनि कमजोरी रहेको र कतिपय विषय अदालतका कारण अन्योलमा रहेको भन्दै समयावधि सकिएका आयोजनाहरुको म्याद एक वर्षका लागि थपिएको जनाइएको हो ।

नागढुंगा र चाबहिल सडकसहित विस्तार आयोजनाहरुको म्याद थपिएको जनाइएको छ ।

म्याद थपिएको कलंकी—नागढुंगा सडकको सबै खन्डमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सनसम्बद्ध कम्पनीको ठेक्का रहेको छ ।