१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


पूर्वमन्त्री दानबहादुर शाहीको निधन


0
Shares

काठमाडौं, जेठ २० । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वास र मुटु रोगसँगै दुबै मिर्गौला फेल भएका उनको उपचारकै क्रममा ग्रान्डी अस्पतालमा आज निधन भएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यकालमा गृहमन्त्री बनेका शाहीले निजामती सेवामा सचिव पदबाट अवकाश लिएका थिए ।