
मंगलबार हामीसँग कुरा गर्दै उनले ‘अर्थमन्त्रीले फाइनान्स नै नबुझेकाले सेयरबजारमा अहिलेको समस्या आएको हो’–भने ।
उनले पुँजीगत लाभकरसम्बन्धी अहिले आएको व्यवस्था फिर्ता नलिने हो भने लगानीकर्ता सेयरबजारबाट बाहिरिने र नेपालको पुँजीबजार नै धरासायी हुने ठोकुवा पनि गरे ।
प्रतिक्रिया दिनुहोस्