१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


सर्लाहीमा ४५ वर्षीया महिलामाथि ‘सामूहिक बलात्कार’


0
Shares

सर्लाही, कात्तिक १७ । सर्लाहीको हरिपुर नगरपालिका–३ मा स्थानीय एक ४५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।

गत बिहीबार राति स्थानीय ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षीय गंगाधर साह तेली र एकजना अपरिचित व्यक्तिले उनीमाथि सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।