९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्ती भब्य रुपमा मनाइने


0
Shares

पाँचथर । राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३४ औ जन्मजयन्ती पाँचथरमा भव्यताका साथ मनाइने भएको छ ।

यही कात्तिक २३ गतेदेखि २५ गतेसम्म विविध कार्यक्रम गरी फाल्गुनन्दको जन्मजयन्ती मनाइने आयोजक मूल समारोह समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए । 

कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाले सहयोग गरेका छन् ।

कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको बताइएको छ ।