
केदार कटुवाल र प्रज्ञा तिमल्सिना (इमेज)
उदयपुर, काठमाडौं, असार ४ । नेपालमा वैशाखदेखि उकालो लाग्दै गएको कोरोनाभाइरसको संक्रमण विस्तार हुँदै ७४ जिल्लामा पुगिसकेको छ ।
संक्रमण तीव्र बनिरहँदा पर्सा, बाँके र उदयपुर जिल्ला ‘हटस्पट’ बनेका थिए । अहिले भने त्यहाँ संक्रमण विस्तारै ओरालो लाग्दै गएको देखिन्छ । तर, नयाँ स्थानमा संक्रमण फैलिएको छ ।
विज्ञहरु संक्रमण फैलने गतिलाई हेर्दा संक्रमण कसरी-कुनरुपमा फैलन्छ भन्नसक्ने अवस्था नरहेको बताउँछन् ।
विस्तृत भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्