Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल


0
Shares

काठमाडौं ।

मेष: सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ ।

वृष: समय अनुकूल छ । धन लाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला ।

मिथुन: समय निकै उपब्धिमूलक छ । आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्य लाभ हुने देखिन्छ ।

कर्कट: सानै प्रयासमा पनि काममा सफलता होला । धन लाभ, सन्तान–सुख, शुभ कार्य हुनेछ ।

सिंह: दिन त्यति अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, पारिवारिक विवाद, दौडधूप हुन सक्छ ।

कन्या: समय बलवान् छ । पैसा प्राप्ति, पराक्रम–प्रतिष्ठा वृद्धि, पुरस्कृत हुने सम्भावना देखिन्छ ।

तुला: दिन शुभ छ । धन लाभ, मानसिक क्षमता वृद्धि, सुख–सन्तोष हुने प्रबल सम्भावना छ ।

वृश्चिक: समय निकै बलवान् छ । मीठो भोजन प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।

धनु: धन खर्च, बिरामी वा चोटपटकको सम्भावना भएकाले सजग रहनु नै बेस होला ।

मकर: कुनै वस्तु वा सेवा प्राप्ति होला । उत्तम भोजन प्राप्तिका साथै परिवार–सुख होला ।

कुम्भ: दिन शुभ छ । सुख–सन्तोष, सफलता, स्वस्थताको महसुस, मन प्रफुल्लित होला ।

मीन: राजनीतिक व्यक्ति वा राज्यबाट लाभ, यश वृद्धि, व्यापारमा आम्दानी हुने देखिन्छ ।