काठमाडाैं । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत भएको छ ।
बिहीवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रश्तुत गर्नुभएको हो । त्यस्तैमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्नुभएको छ ।
उहाँले बिहीवारकै प्रतिनिधि सभा बैठकमा नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्