Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल


2.8k
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल भइरहेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिचअहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

यसअघि हिजो मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।

बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै मन्त्री गुरुङको आलोचना भइरहेका छन् ।