Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


काठमाडाैंमा गोली चलाएर दुई जना पक्राउ


5.4k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।

करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा गोली चलाउनुप-यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०/३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।” पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।