Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रधानमन्त्री शाह मन्त्रीहरूसँग छलफलमा


4k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएर छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।