Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एमाले सचिवालय बैठक जारी


494
Shares

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । बैठकमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उक्त विषयमा छलफल भइरहेकाे छ

पार्टीले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण बताउँदै विरोध कार्यक्रम तय गर्ने तयारीमा छ । केही कार्यकर्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन पनि सुरु गरेका छन् ।