Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा


4.2k
Shares

काठमाडाैं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दनिुभएको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे थियाे । बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि शुक्रबार महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिनुभएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उहाँले जानकारी गराउनुभएकाे हाे ।