काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नयाँ मन्त्रिपरिषद बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक शुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका शाहले शुक्रबारै १५ सदस्यीय मन्त्रिपपरिषद् बनाउनुभएकाे छ ।








प्रतिक्रिया दिनुहोस्