Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


चितवनका ३ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ४: ३० बजेको)


377
Shares

चितवन १-
दावा दोर्जे लामा –नेकपा एमाले –९५३८
राजेन्द्र बुर्लाकोटी –नेपाली काँग्रेस –१११९३
हरि ढकाल –राष्ट्रिय स्वतन्त्र पार्टी –४८०५६

चितवन २-
रवि लामिछाने –राष्ट्रिय स्वतन्त्र पार्टी –५४४०२ निर्वाचित
अस्मिन घिमिरे –नेकपा एमाले –६९९२
मिना खरेल –नेपाली काँग्रेस –१४५१६

चितवन ३-
सोविता गौतम –राष्ट्रिय स्वतन्त्र पार्टी –५९२२७ निर्वाचित
रेनु दाहाल –नेकपा –२०६१५
शंकरराज थपलिया – एमाले – ५००४