काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी हुनुभएकाे छ।
उहाँले ५५ हजा ५ सय १३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको हाे। उहाँ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गर्दै पराजित हुनुभएकाे छ। शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत प्राप्त गर्नुभएकाे हाे ।
रूविनाले शेखरलाई ४२ हजार ६ सय ६३ मतान्तरले पराजित गर्नुभएकाे छ ।







प्रतिक्रिया दिनुहोस्