काठमाडाैं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर अग्रता लिनुभएकाे छ।
पछिल्लो मत परिणाम अनुसार उहाँले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले ७ सय २८ मत प्राप्त गर्दै पछ्याइरहनुभएकाे हाे । नेकपा एमालेका विनोदप्रसाद ढकाल र श्रम संस्कृति पार्टीका मातृका पौडेलले क्रमशः ६ सय २७ र ६ सय ४ मत प्राप्त गरेका छन्।







प्रतिक्रिया दिनुहोस्