Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


रुकुम पूर्वमा ४ बजेसम्म ५४ प्रतिशत मत खस्याे


208
Shares

रुकुम पूर्व । रुकुम पूर्व जिल्लामा बेलुका ४ बजेसम्म ५४.३३ प्रतिशत मत खसेको छ।

निर्वाचन अद्यावधिक विवरणअनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।